व्यक्ति विशेष virusu विरुद्धको लडाइँ ‌ कसरी लड्ने!!

नमस्कार!! विश्वव्यापी महामारीको रुपमा फैलिरहेको covid-19 भाइरसको बारेमा सायद आम मानिसलाई जानकारी भइसकेको छ ! आजको मितिसम्म यस भाइरसविरुद्ध कुनै ठोस उपचार पद्धति नभएको हुनाले यसबाट बच्न सबैभन्दा सजिलो उपाय भनेको रोग लाग्न नदिनु हो । यही उद्देश्यले नेपाललगायत विश्वको विभिन्न राष्ट्रहरूमा lockdown भइरहेको छ! तर यसरी ६-७ महिनासम्म आम जनता कुनैपनि आम्दानीको स्रोत तथा राहात विहिन भएर बस्न असम्भव छ। हामीमाझ रोग ठुलो कि भोक ठूलो भन्ने प्रश्न उभिएको छ। फेरी एक हिसाबले हेर्ने हो भने अहिले हुँदा खाने र हुनेखाने को जिबनमा येसको असर भिन्न देखिन्छ | यो भाइरस अझै कम्तिमा 6-7 महिना हट्ने कुनै ठोस आधार छैन। तसर्थ हामीले अबको आउँदो दिनमा आफ्नो दैनिकी गुजारा गर्नेक्रममा यस भाइरसलाई पनि आफू सँगैसँगै दोहोर्याउन पर्ने आवश्यक देखिन्छ ! यस कार्यक्रमको विभिन्न श्रृंखलाहरुमा हामीले कसरी आफू आफ्नो परिवार आफ्नो समाज र समग्र देशलाई आगामी दिनमा आर्थिक मानसिक तथा स्वास्थ्य सबै क्षेत्रमा नकरात्मक प्रभाव पर्न बाट जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौं। आशा छ हजुरहरुले हामीलाई सुनेर साथ दिनु हुनेछ!!

Listen on:

  • Podbean App

Episodes

Thursday Sep 17, 2020

यस कार्यक्रमको विभिन्न श्रृंखलाहरुमा हामीले  कसरी  आफू आफ्नो परिवार आफ्नो समाज  र समग्र देशलाई आगामी दिनमा आर्थिक मानसिक तथा स्वास्थ्य सबै क्षेत्रमा नकरात्मक प्रभाव पर्न बाट जोगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौं।  आशा छ हजुरहरुले हामीलाई सुनेर साथ दिनु हुनेछ!!

Copyright 2020 All rights reserved.

Podcast Powered By Podbean

Version: 20241125